कञ्चनपुरमा किसानको उखुबारीबाट अजिङ्गर फेला

धनगढी : कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ७ सिङपुरका स्थानीय किसानको उखुबारीबाट अजिङ्गर फेला परेको हो।

सोमबार ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरी स्थानीयले सिंहपाल सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वन अध्यक्ष परिणाम थारुले जानकारी दिए। बेलौरी ३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको जिङ्गरको तौल ३५ किलो र लम्बाई १३ फिट रहेको छ।

अजिङ्गर आहारको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक अजिङ्गर लगायत सरीसृपको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिए। पछिल्लोपटक कञ्चनपुरका गाउँबस्ती नजिक बाघ, चितुवा, अजिङ्गर, गोही लगायतका जीवजन्तु देखिन थालेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार