लागूऔषध (खैरो हेरोईन) सहित एक युवक पक्राउ

धनगढी : कञ्चनपुरबाट लागूऔषध (खैरो हेरोईन) सहित एक युवक पक्राउ परेका छन्।

मङ्गलबार देवकोट नगरपालिका ९ सुन्दरपुरबाट सोही ठाउँ बस्ने २२ वर्षीय सागरचन्द पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

उनको साथबाट १.२८ ग्राम लागू औषध खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार