कन्चनपुरमा बाघको त्रासपछि चितुवा  देखा पर्न थाले !

कन्चनपुर : कन्चनपुरमा बाघको त्रासपछि चितुवा  देखा पर्न थालेको छ ।  

जिल्लाको भिमदत्त नगरपालिका वडा नं ११ र १२ को क्षेत्रमा चितुवा देखा परेको छ। केहि दिन आगाडी बाघको आक्रमणले एक महिलाको मृत्यु भएको घटना ताजै भएको बेला चितुवा देखा परे पछि स्थानीयहरू त्रसित भएका छन् ।

Dengue

चितुवा देखा परे पछि स्थानीयहरूलाई सतर्कता अपनाउन र चितुवाको खोजी गर्न जिल्ला कञ्चनपुरको प्रहरी टोली साथै शसस्त्रको टोली र वन विभागको टोली मिलेर खोजी कार्य गरिरहेको प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार