कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त नगरपालिका–१७ बडुवाल टोल, दोधारा चाँदनी नगरपालिका–१ फोरलेन पुल नजिक र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ७६ हजार २ सय मूल्य बराबरको सामान बिहीवार बरामद गरेको हो।

उक्त मूल्य बराबरको हेयर क्रिम, कस्मेटिक सामान, सुटपिस, थान कपडा, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार