कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढी : कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-३ तिलकपुरबाट सोही ठाउँ बस्ने २८ वर्षीय पंकज चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ०.२७ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

Dengue

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार