कञ्चनपुरमा सर्पले डसेर एक जना घाइते

धनगढी : कञ्चनपुरमा सर्पले डसेर एक जना घाइते भएका छन् । जिल्लाको वेदकोट नगरपालिका–७ का २७ वर्षीय दानबहादुर धामी बुधबार सर्पले डसेर घाइते भएका हुन् ।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार