महाकालीमा बेपत्ता भएका एक जना मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा महाकाली नदीमा दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला परेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ मर्माल स्थित महाकाली नदीमा सोहि ठाउँका ५० वर्षीय रतन भट्ट शनिवार बेपत्ता भएका थिए।

SHIKHAR COOL TECH

शनिबार बेपत्ता भएका भट्टलाई आइतवार दोधारा चाँदनी नगरपालिका–७ मा नदी किनारामा मृत फेला पारेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार