भासु भिरमा मोटरसाइकल दुर्घटना, एक जना घाइते

धनगढी : कैलालीको भासु भिरमा दुर्घटना भएको छ ।

जिल्लाको चुरे गाउँपालिका-५ भासु भिर स्थित सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१प ००१ झ १४९१ नम्बरको जिपले विपरीत दिशाबाट आरहेको सुदुरपश्चिम प्रदेश ०१००८प २२५६नम्बरको मोटरसाइकललाई ठक्र दिएको हो ।

Dengue

जिपको ठक्करबा मोटरसाइकल पछाडि सवार रहेका एक जना घाइते भएका छन्। घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका-६ का २५ वर्षीय आशिष मलासी रहेका छन् ।

उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

38%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

50%

आक्रोशित

सम्बन्धित समाचार