किसान नेता भीमदत्त पन्तको सालिकमा माल्यार्पण

धनगढी : किसान नेता भीमदत्त पन्तको ७१ औँ स्मृति दिवसको अवसरमा सालिकमा माल्यार्पण गरिएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले कञ्चनपुरको ब्रह्मदेव स्थित पन्तको सालिकमा माल्यार्पण गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद जोशी, उपाध्यक्ष नन्दादेवी धामी, सचिव कर्ण बहादुर चन्द, ब्रह्मदेव बजार व्यवस्थापन समितिका उपाध्यक्ष शंकर सिंह विष्ट लगायतले सालिकमा सालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

Dengue

स्मृति दिवसको अवसरमा सिद्धनाथ मन्दिरमा वृक्षारोपण गरिएको अध्यक्ष जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार