पुनर्वासको टाउन हस्पिटलले बाढी प्रभावितहरुको नि:शुल्क उपचार गर्ने

पुनर्वास :  कञ्चनपुरको पुनर्वास नगरपालिका-६ स्थित टाउन हस्पिटल प्रालिले बाढी प्रभावित क्षेत्रका स्थानीयको नि:शुल्क उपचार गर्ने भएको छ ।

हस्पिटलका प्रबन्धक पवन पन्तले पुनर्वासको बाढी प्राभावित क्षेत्र सिमरी, रातोताल र दशरथबस्तीका विस्थापित परिवारको नि:शुल्क स्वास्थ्य उपचार गर्ने जानकारी दिए ।

Dengue

यसअघि २०७९ को बाढीका बेला पनि प्रभावित क्षेत्रका स्थानीयहरुको नि:शुल्क उपचार गरेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार