घर भित्र बाढी पस्दा सात महिने शिशको मृत्यु

धनगढी : कञ्चनपुरको कृष्णपुरमा डुवान हुँदा सात महिने शिशको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुवान हुँदा घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार