एजेन्सी : अडानी समूहका अध्यक्ष गौतम अडानी ब्लूमबर्ग बिलियनियर्स इन्डेक्समा फेरि भारतका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछाडि छोडेका छन् । अडानी समूहको सेयर वृद्धिका कारण उनी ११ नम्बरमा पुगेका छन् । जबकि अम्बानी एक स्थान तल १२ औं स्थानमा छन् ।
गौतम अडानीको कुल सम्पत्ति यस वर्ष २६.८ बिलियन डलर बढेर १११ अर्ब
प्रतिक्रिया दिनुहोस्