कैलाली बहुमुखी क्याम्पसले दियो २२ दिन विदा गर्मी बिदा(सुचना सहित)  

धनगढी : देशभर गर्मी बढेसँगै धनगढीमा पनि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मीको कारण जनाउँदै कैलाली बहुमुखी क्याम्पस २२ दिन बन्द गरिएको छ । गर्मी ४२ डिग्री सेल्सियस भन्दा बढि भएपछी क्याम्पसले एक सूचना जारी गर्दै जेठ २० गतेदेखि असार १० सम्म गर्मी बिदा दिइएको जनाएको छ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख डा। लोकबहादुर विष्टले जारी सूचनामा बिदा अवधिमा प्रशासन भने खुला रहने उल्लेख छ। त्यहाँ २३ गतेदेखि पठनपाठन संचालन गरिने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार