गोदावरीले भन्यो गर्मी बढ्यो बिहान मात्रै स्कुल लगाउनु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका द्वारा अत्याधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बिहानीको समयमा विद्यालय सञ्चालन गर्न निर्देशन गरेका छ ।

मिति २०८१/०२/१६ गतेदेखि अर्को सूचना प्रकाशन नभए सम्मका लागि बिहान ७ बजेदेखि ११ बजेसम्म विद्यालय सञ्चालन गर्न हुन निर्देशानुसार अनुरोध छ। साथै पठनपाठनका लागि अपुग हुने कार्यघण्टा वर्षे बिदाबाट मिलान हुने व्यहोरा समेत अनुरोध छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार