पाइल्सको अचुक औषधि मुला

एजेन्सी । पाइल्स रोकथाममा मुला भन्दा उत्तम विकल्प अरु केही हुँदैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्छ । यसको सबैभन्दा ठूलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

  • पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महसुस हुने गर्दछ । पाइल्सको समस्याले तपाईं हरेक समय विभिन्न औषधीको प्रयोग गर्नुभन्दा एकपटक प्राकृतिक उपाय अपनाउन पनि सक्नुहुन्छ ।
  • यसको सबैभन्दा ठूलो कारण हो मुलामा डाइट्री फाइबर पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्छ ।
  • यसबाट पाचन प्रक्रिया पनि राम्रो हुन्छ । मुलामा कयौं यस्ता तत्व पाइन्छ, जुन पाइल्स भएपछि हुने पीडा कम गर्न सहयोगसिद्ध हुन्छ ।
  • यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाईं चाहनुहुन्छ भने यसलाई पिसेर पनि सेवन गर्न सक्नुहुन्छ ।
  • अझ तपाईं मुलाको रस निकालेर पनि पिउन सक्नुहुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह अवश्य लिनुहोस् । तपाईं मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नुहुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार