बैतडीको झुलाघाट पुल आज पनि बन्द गरिने

धनगढीः बैतडीको झुलाघाट पुल आज पनि बन्द गरिने भएको छ।

पुल मर्मतको लागि सोमबार बन्द गरिएको भएपनि मर्मतको काम नसकिएको भन्दै आजदेखि बिहान ८ः४५ देखि दिउसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

Galaxy

पुल अर्को सूचना नआउँदा सम्मको लागि बन्द गरिएका कार्यालयले बताएको छ। भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार