धनगढी । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको साझेदारीमा २ समूह मार्फत कैलालीको गोदावरी नगरपालिका– ६ मा १५० बंगुरका पाठा पाठी वितरण गरिने भएको छ ।
बंगुर पालन किसान समूह र जंगली बंगुरपालन किसान समूह मार्फत वडामा किसानहरुलाई बंगुरका पाठा पाठी वितरण गर्न लागिएको जंगली बंगुरपालन कृषक समूहकी अध्यक्ष विमला चौधरीले बताईन् । पुर्व राज्यमन्त्री चुनकुमारी चौधरीले बंगुर पालन गर्नका लागि किसान छनोट गरिसकिएको बताइन् ।
एक जना किसानलाई २ वटा वंगुर वितरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्