गोदावरीमा बंगुरका पाठा-पाठी वितरण गरिने

धनगढी । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको साझेदारीमा २ समूह मार्फत कैलालीको गोदावरी नगरपालिका– ६ मा १५० बंगुरका पाठा पाठी वितरण गरिने भएको छ ।

बंगुर पालन किसान समूह र जंगली बंगुरपालन किसान समूह मार्फत वडामा किसानहरुलाई बंगुरका पाठा पाठी वितरण गर्न लागिएको जंगली बंगुरपालन कृषक समूहकी अध्यक्ष विमला चौधरीले बताईन् । पुर्व राज्यमन्त्री चुनकुमारी चौधरीले बंगुर पालन गर्नका लागि किसान छनोट गरिसकिएको बताइन् ।

Dengue

एक जना किसानलाई २ वटा वंगुर वितरण गरिने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार