अछाममा एक किशोरी मृत फेला

अछाम – अछाममा जिल्लाको चौरपाटी गाउँपालिका–१ शेर्पाली बस्ने २२ वर्षीया काली साउद मृत फेला परेकी छिन्। उनी आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी अछाम प्रहरीले बताएको छ।  यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार