राष्ट्रपतिको सवारीको बेला डाक्टरलाई कुटेको भन्दै चौतर्फि आलोचना

काठमाडौं – राष्ट्रपतिको सवारीको भएको बेला सडक खाली गरी आम नागरिकलाई सास्ती दिने गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यस्तै आलोचनाको विषय भन्न पुग्यो हिजो राष्ट्रपतिको सवारी । सङ्घीय संसद्मा सम्बोधन कार्यक्रमको कार्यतालिका दियो । संयीय संसद भवन जाँदा र फर्किंदा शीतल निवासदेखि बानेश्वरसम्मको सडक खाली गराइएको थियो ।

सडक खाली गराइँदा विद्यार्थी, बिरामी, कर्मचारीलगायत काम विशेषले हिँड्नुपर्ने नागरिकले सास्ती खेपेको र वीर अस्पताल अगाडि डाक्टरलाई प्रहरीले कुटेको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

Dengue

राष्ट्रपतिको सवारी हुँदा नागरिकले सास्ती खेप्नुपर्ने प्रवृत्ति नदोहोर्याउन सामाजिक सञ्जालमार्फत् धेरैले माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार