कैलालीमा रवीका समर्थकहरुले जलाए कान्तिपुर

कैलाली – पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने विरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकले कैलालीमा कान्तिपुर पत्रिका जलाएका छन् । केही समर्थकहरुले आज बिहानै कैलालीको सुखड चोकमा पत्रिका जलाएका हुन् । उनीहरुले कान्तिपुर पत्रिका शृङ्खलाबद्ध रुपमा रविको छवि बिगार्न लागेको आरोप लगाएका हुन् ।

हिजो पत्रकार सम्मेलनमा लामिछानेले आफूहरू विरुद्ध १२ भाइ लागिरहेको अभिव्यक्ति दिएका थिए । कान्तिपुर पत्रिका मालिक आफू विरुद्ध खनिएको अभिव्यक्ति दिएको भोलिपल्टै युवाहरूले पत्रिका जलाएका हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार