डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरि कैदीबन्दी भागे

डडेल्धुरा : डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका छन् । बुधबार बिहान उनीहरु कारागारमा आगजनी र तोडफोड गरेर भागेका हुन् । 

कारागारमा १ सय २७ जना कैदीबन्दी रहेकोमा ८४ जना भागेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै रहेका उनले बताए ।  कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । 

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार