धनगढी : हाल सुदूरपश्चिमका विभिन्न स्थानमा हिजो देखि जेनजीहरुले गरेको प्रदर्शनको क्रममा घाइते भएका सबै पक्षका व्यक्तिहरुको कैलाली हस्पिटल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो जानकारी तथा प्रेस विज्ञप्ती प्रेशितउल्लेख गरिएको छ ।
साथै उक्त आन्दोलनमा देशभरी मृत्यु हुने प्रति हार्दिक श्रन्दाजली तथा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।
आज ने.क.पा.एमाले पार्टी अफिस निरकाे आन्दोलित भिडमा घाईते १ जनाकाे हातमा चाेटलागेकाे उपचार गरि घर फर्किएका छन ।




प्रतिक्रिया दिनुहोस्