नेपाल महिला संघ बैतडीको कार्यवाहक अध्यक्षमा ठगुन्ना

बैतडी : नेपाल महिला संघ बैतडीको कार्यवाहक अध्यक्षको जिम्मेवारी तुलसी ठगुन्नालाई दिइएको छ। नेपाल महिला संघ बैतडीकी अध्यक्ष देवु ठगुन्ना स्वास्थ्य समस्याका कारण जिल्ला बाहिर जानुपर्ने भएकाले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

लामो समयदेखि नेपाल महिला संघमार्फत नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ठगुन्नालाई नेपाल महिला संघको विधान अनुसार काम गर्न भनिएको छ। नेपाल महिला संघको विधान अनुसार आफूले सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्ने कार्यवाहक अध्यक्ष तुलसी ठगुन्नाले बताइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार