कञ्चनपुरको महेन्द्र राजमार्गको झलारीमा बजारअवरुद्ध

धनगढी : महेन्द्र राजमार्गको झलारी बजारमा अवरुद्ध गरिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित जोशीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएपनि क्षतिपूर्तिको माग गरिएको छ।

परिवारका सदस्य तथा आफन्तहरूले प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवानहरू सिद्धराज जोशी र अमित भट्ट सवार बागमती प्रदेश ८६ प ८७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बताएका छन्। आइतवार बिहानदेखि राजमार्ग बन्द गरेका हुन्। कञ्चनपुर प्रहरीले आफन्तहरूसँग छलफल जारी हरेको बताएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार