कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीका राना थारु समुदायका महिलाहरु सावनको डोला(पिङ) मा रमाउँदै ।
श्रावणको कृष्णपक्षको प्रतिपदाका दिन राना थारु समुदायले राख्ने सावनको डोलामा दिदी बहिनीहरुले श्रावण शुक्लपक्षको तृतीया खेल्ने गर्दछन ।
प्रतिक्रिया दिनुहोस्