कञ्चनपुरमा जङ्गली च्याउ खाँदा आमा-छोरी बिरामी

कञ्चनपुर : कञ्चनपुरमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणिमा जङ्गली च्याउ खाँदा देवा देवी चौधरी र १८ वर्षीया छोरी सङ्गीता चौधरी (आमा -छोरी) बिरामी परेका हुन्।  

विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार