कञ्चनपुरमा जवरजस्ती करणी मुद्दाका फरार एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा जवरजस्ती करणी उद्योग मुद्दाका फरार एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०६९ जेठ ३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ वर्ष कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–४ बजार बस्ने ४० वर्षीय मानसिह कार्की पक्राउ परेका हुन्।

कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार