उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउदै !

बैतडी : नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन्। बुधबार मन्त्री भण्डारी बैतडी आउने कार्यक्रम रहेको छ।

नेकपा एमाले बैतडीका अध्यक्ष नरेस बिकका अनुसार बिहिबार नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुनेछन्। त्यसअघि बिहीबार नै दोगडाकेदार गाउपालिकाको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा सहभागी हुने पनि जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार