कञ्चनपुरमा नालामा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा नालामा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-३ देखतभुली बस्ने ४० वर्षीय अशोक चौधरीको सोमवार राति १०ः१५ बजे मुत्यु भएको हो।

चौधरी घर नजिकै सडकको छेउमा रहेको नालामा लडेर डुबेपछि घाईते भएका थिए। उनलाई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार