लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

धनगढी : कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन। जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट २४ वर्षीय राजेन्द्र चौधरी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, बेलौरीको टोलीले चार सय ५० मिलिग्राम लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो। उनी सोमवार साँझ पक्राउ परेका हुन्। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार