कञ्चनपुरका कालु सुनार श्रीमतीको हत्या अभियोगमा पक्राउ

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोलका कालु सुनार श्रीमतीको हत्यार गरेको अभियोगमा पक्राउ परेका छन्।

उनले घरायसी झै–झगडा हुँदा ४८ वर्षीय श्रीमती जुना देवी सुनारको हत्यार गरेको अभियोग छ। ५० वर्षीय कालु सुनारले शनिवार राति श्रीमतीको घाँटीमा च्यापेका थिए। उनकी श्रीमती जुनादेवी गम्भीर घाइते भएकी थिइन।

Galaxy

जुनादेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ। कालु सुनारलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट पक्राउ गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार