कञ्चनपुर : कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । पुनर्वास नगरपालिका–३ रामबस्ती स्थित भित्री सडक किनारमा पुनर्वास नगरपालिका–१ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई मृत फेला परेका हुन ।
सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्