कञ्चनपुर : कञ्चनपुरको एक घरमा आगलागी भएको छ।
भीमदत्त नगरपालिका–१४ बनकट्टी बस्ने तिलक भट्टको घरमा बिद्युतको तार सट भई बिहीवार आगलागी भएको हो। आगलागी हुँदा घर र घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, फर्निचर, बोरिङ पाइप, काठ लगायतका सामान गरी अन्दाजी मुल्य १ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया दनुहोस्