धनगढीमा बीवाईडीको एक्सचेन्ज मेला

धनगढी : कैलालीको धनगढीमा बीवाईडी एक्सचेन्ज मेला सुरु भएको छ। धनगढीको रुवस होटेलमा बीवाईडीको बुधवारदेखि एक्सचेन्ज मेला सुरु भएको हो।

कम्पनिले वैशाख २४ गतेदेखि २७ गतेसम्म मेलाको आयोजना गर्ने बताएको छ। विश्वको एक नम्बर बिक्री हुने विद्युतीय गाडीहरु धनगढी ल्याइएको हो। कम्पनिले बिहान १० देखि साँझ ६ बजेसम्म मेला सञ्चालन गर्ने छ। कम्पनिले एक्सचेन्जमा बोनस, ८० प्रतिशत फाइनान्स, नगद लाभ, एक वर्षको नि शुल्क बीमा, मोटर र ब्याट्रीमा १० वर्षको वारेन्टी दिएको छ। 

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार