उपाध्यायको नेतृत्वमा एमाले अछाम नयाँ कमिटी चयन

अछाम : नेकपा एमाले अछामको अध्यक्षमा शिव प्रसाद उपाध्यायचयन भएका छन। ९औं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो। 

यस्तै अधिवेशनबाट तिलक कुवर उपाध्यक्ष, हिरण्ड भट्टराई सचिव, टोपबहादुर शाही र गौमती शाही उपसचिव चयन भएका छन । अन्य ३१ जना सदस्यमा चयन भएका छन्। गत शनिबार पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले ९औं अधिवेशनको उद्घाटन् गरेका थिए।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार