घोडाले हानेर एक बालिका घाइते

धनगढी : धनगढीमा घोडाले हानेर एक बालिका घाइते भएकी छन् ।

धनगढी उपमहानगरपालिका–१४ को फूलबारीमा ५ वर्षीय सृष्टि पुरीलाई घोडाले हानेको प्रहरीले जनाएको छ ।

Seti Hospital

घोडाले हानेर घाइते भएकी पुरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार