अटोबाट खसेर एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा गुडिरहेको अटोबाट सोही ठाउँका निराजन ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अटोबाट खसेर घाईते भएका ठगुन्नाको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाइएको छ। अटो चालक जयदेव ठगुन्नालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार