धनगढी : डडेलधुरामा करेन्ट लागेर एक किशोर घाइते भएका छन्।
जिल्लाको नवदुर्गा गाउँपालिका–२ का १६ वर्षीय हर्केश एरलाइ सोमवार करेन्ट लाग्दा उनि घाइते भएका प्रहरीले जनाएको छ।
सेरी सामुदायिक वनमा बाख्रा चराउन जाने बेला उनलाइ करेन्ट लागेको जनाइएको छ। घाइते हर्केशलाइ डडेलधरा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी धनगढी पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दनुहोस्