एक जनाको घरबाट नगद सहित सुनका गहना चोरी

कञ्चनपुर : कञ्चनपुर कञ्चनपुरमा एक जनाको घरबाट नगद सहित सुनका गहना चोरी भएका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने खगेश्वरी बोहराको घरबाट नगद सहित सुनका गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Seti Hospital

बोहराको घरबाट २ तोला बराबरको सुनका गरगहना र नगद १० हजार रुपैयाँ गरी करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल सोमवार राति चोरी भएको हो। चोरीमा संलग्न व्यक्तिको खोजि भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार