नदीमा डुबेर एक जना बेपत्ता

डोटी : सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।

बिहीवार साँझ सेती नदीमा डुबेर शिखर नगरपालिका–४ बनौली बस्ने १९ वर्षीय नरेश महरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ। महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार