कैलालीमा थ्रेसरमा परेर महिलाको खुट्टा काट्टीएर अलग

धनगढी : कैलालीमा थ्रेसरमा परेर महिलाको खुट्टा काट्टीएर अलग भएको छ।

गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीया कला थापाको थ्रेसरमा परेर दाहिने खुुट्टा काटिएर अलग भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा बेरिएर थापाको खुट्टाको तीघ्रादेखिको भाग अलग भएको बताए। उनको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार