माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते

धनगढी : बझाङमा माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते भएकी छन्।

जिल्लाको बुंगल नगरपालिका–७ डाँडागाउँमा माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँकी अन्दाजी २५ वर्षीया दुर्गा देवी बोहरा र उनकी १८ वर्षीया भतिजी सुन्तली बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घर लिपपोत गर्नका लागि उनीहरू बिहान करिब ८ बजेतिर दुर्गामाडौंबाट माटो ल्याउन गएका थिए।

Galaxy

माटो निकाल्ने क्रममा माथिबाट माटोको ढिस्का खसि खुबै जना घाइते भएका हुन् दुबै जनालाइ उनीहरुसँगै माटो ल्याउन गएकी जयन्तीले तत्काल उद्धार गरी बाहिर निकालेको प्रहरीले जनाएको छ। घाइते दुबै जनालाइ उपचारका लागी जिल्ला अस्पताल बझाङ लगिएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार