बैतडीको सेटीगाँउ बहुमुखी क्याम्पसमा तालाबन्दी

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरस्थित सेटीगाउँमा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ।

मंगलवार हुने स्ववियु निर्वाचनका लागि क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो।

Galaxy

फर्जी विद्यार्थीको भर्ना खारेज, कब्जा गरिएका परिचयपत्र फिर्ता नहुँदा सम्म तालाबन्दी कायम रहने अनेरास्ववियुले विज्ञप्तीमार्फत जानकारी दिएको छ। क्याम्पसमा तालाबन्दी भएपछि आज हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार