कञ्चनपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरका पदम रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। रानाको आफ्नै घर आगनमा बसरिहेका बेला चट्याङ लग्दा उनको मृत्यु भएको हो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार