कञ्चनपुरमा २ लाख बढी मुल्यको सामान बरामद 

कञ्चनपुरः कञ्चनपुरमा २ लाख बढी मुल्यको सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र लालझाडी गाउँपालिका–६ चान्देवबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १२ हजार ९१० बराबरको भन्सार  छलीका सामान बरामद गरिएको हो। भन्सार छलीको बिडी, सुर्ती, पिचकारी, लोला, तरकारी, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार