चैत १ गते धनगढी रगंशालामा होली उत्सव हुने, ज्योती मगरले प्रस्तुती दिने

धनगढी : धनगढीमा होली उत्सव हुने भएको छ । तराई होलीको दिन चैत १ गते धनगढी रगंशालामा होली उत्सव हुन लागेको हो । प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्ट नेपाल र फारवेस्ट मिडियाको आयोजनामा होली उत्सव हुन लागेको हो ।

ब्यवस्थित रुपमा होली पर्व मनाउने उद्देश्य सहित १ गते धनगढी रगंशालामा होली उत्सव आयोजना गरिएको प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्टका अध्यक्ष प्रकाश कुमार चन्दले बताए ।

khadya

उत्सवमा ज्योती मगर, डिजे कल्पित लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने चन्दले बताए । होली उत्सव दिउँसो १२ बजेदेखी ५ बजेसम्म चल्ने उनले बताए । उत्सवमा प्रवेश शुल्क २ सय रुपयाँ राखिएको छ । होली उत्सव क्षेत्रमा धुम्रपान तथा मध्यपान बिक्रि वितरण निषेध गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार