धनगढी : कैलालीको धनगढीबाट अवैध सामान बरामद गरिएको छ । शनिवार धनगढी उपमहानगरपालिका – ९ त्रीवेणीघाटबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७३ हजार ७६० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो ।
जसअन्तरग चकलेट, सुट पिस, साडी, कुर्ता, सेफो लाइट लगायतका सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्