टीकापुरबाट ट्याक्टर सहित अवैध काठ बरामद

टीकापुर : कैलालीको टीकापुरबाट अवैध काठ बरामद गरिएको छ । शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको टोलीले टीकापुर नगरपालिका – ६ का ४२ वर्षीय कमल चौधरीले चलाएको से १ त ४६३८ नम्बरको ट्याक्टरमा अवैध काठ बरामद गरेको हो ।

उक्त ट्याक्टरबाट २  गोलिया साल जातको काठ फेला फेला पारी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय भजनी पठाइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार