रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो

काठमाडौँ : काठमाडौँको माइतीघरमा रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। मन्त्री सवार गाडीले आइतबार बिहान सवा १० बजेतिर ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतका अनुसार मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमती भएको छ।

Seti Hospital

मोटर साइकल चालकलाई भने चोटपटक लागेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार